कुमार न्यौपानेको नयाँ गीत सार्वजनिक

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

गायक कुमार न्यौपानेको नयाँ गीत ‘मिटरब्याज’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी र अनु अधिकारीले न्यौपानेलाई साथ दिएका छन् । सामाजिक विषयवस्तुमा आधारित गीतलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको हो ।

दीपक पौडेलको शब्द रहेको गीतमा कुमार न्यौपानेको कम्पोजिसन छ । न्यौपानेको निर्देशनमा बनेको गीतको भिडियोमा रेस्लर भगवती खड्का, अस्मिता जुरेली, कुसाङ रुम्बा, बद्री खत्रीलगायतको अभिनय छ । भिडियोलाई कुमार कटवालले खिचेका हुन् । 

See More On

सुझावित समाचार