२५६७औँ बुद्धजयन्तीको अवसरमा आज बौद्ध तीर्थस्थलहरूमा दर्शनार्थीको भिड लागेको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्वका अवसरमा आज काठमाडौंको स्वयम्भूमा पनि बौद्ध अनुयायीहरूको बिहानैदेखि घुइँचो लागेको छ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।
स्वयम्भूमा देखिएका दृश्यहरू :
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)
.jpg'_'.2023-05-05.jpg)