वसन्त बहार, बैजनी सहर

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ज्याकरन्डा फुलेर सहर नै बैजनी भएको छ।

काठमाडाैंकाे रत्नपार्क, सुन्धारा तथा ललितपुरको सातदोबाटो र थसिखेल सडकछेउमा रहेका रूखमा पूरै बैजनी रंगमा पोतिएको छ। 

वसन्त ऋतुको आगमन भएसँगै हरेक वर्ष उपत्यकाका सहरमा बैजनी बहार आउने गर्छ। 

सुझावित समाचार