नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार सम्हालेका छन्।

०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए। विधानअनुसार गत चैत २८–२९ गते सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट उनी स्वतः अध्यक्ष भएका हुन्।

सुझावित समाचार