ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट वरपरका संरचनाहरू भासिएका छन्। गए राति अपार्टमेन्ट वरपरका घर भासिँदा मानिसहरूको भागाभाग भएको थियो। अपार्टमेन्ट वरपरका घरहरू एक तलाजति भासिएका छन्।.jpg'_'.2023-04-08.jpg)
.jpg'_'.2023-04-08.jpg)
सम्बन्धित वडा र अन्य कुनै निकायबाट अनुमति नलिई अपार्टमेन्ट बनाउन थालेपछि आफूहरूको घरसमेत भासिएको स्थानीयको भनाइ छ। नक्सा पाससमेत नगरी गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउन थालिएको पीडितहरूको आरोप छ।.jpg'_'.2023-04-08.jpg)
.jpg'_'.2023-04-08.jpg)
.jpg'_'.2023-04-08.jpg)
.jpg'_'.2023-04-08.jpg)