मन्त्रालय बाँडफाँटमा सहमति, भोलि मन्त्रिपरिषद् विस्तार

बुधबार, १५ चैत, २०७९
डिजिटल संस्करण

सत्तागठबन्धनमा भागबन्डा मिलेको छ। गठबन्धनले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

जसमा कांग्रेस ८, माओवादी प्रधानमन्त्रीसहित ५, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी २/ २, जनमत १, नागरिक उन्मुक्ति १, लोसपा १, आमजनता (प्रभु साह) १, नेसपा (बाबुराम) १ ले मन्त्रालय पाउने भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिले कुनै मन्त्रालय पाएको छैन। 

सुझावित समाचार