थापाथली इन्जिनियरिङमा शाही सभापति

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही निर्वाचित भएका छन् ।

सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल विजयी भएका छन् । 

सुझावित समाचार