लोसपा, जनमत र उन्मुक्तिबीच कार्यगत एकताकाे सहमति

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने भएका छन् । शनिबार तीन वटै पार्टीका अध्यक्षले आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुझावित समाचार