मेडन शतकपछि आसिफको खुसी (फोटोफिचर)

आइसिसी विश्वकप क्रिकेट लिग - २

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफका लागि  ३२औँ म्याच विशेष रह्यो । यही म्याचमा उनले पहिलो शतक प्रहार गरे भने एक हजार रन पनि  पूरा गरे । 

यसक्रममा उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । 

तस्बिरहरू : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

सुझावित समाचार