२३० रनको लक्ष्य पछ्याएको युएईलाई पहिलो झड्का, सोमपालले दोस्रो बलमै लिए विकेट

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको युएईलाई पहिलो झड्का लागेको छ ।

सोमपाल कामीको पहिलो ओभरको दोस्रो बलमा युएईका कप्तान मोहम्मद वसिम डकआउट भए ।

 

सुझावित समाचार