ढकमक्क पार्क, वसन्त ऋतुको आभास [फाेटाेफिचर]

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

वसन्त ऋतुलाई स्वागत गर्दै काठमाडौंका विभिन्न स्थानमा ढकमक्क फूल फुल्न सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित पार्कमा ढकमक्क फुलेका  फूल हेर्न र फोटो खिच्न मानिसकाे चहलपहल बढेको छ। 

यसै सेरोफेराेमा क्यामेरामा कैदी भएका केही तस्बिर :

सुझावित समाचार