ए डिभिजन लिग : हिमालयन शेर्पाविरुद्ध मनाङकाे अग्रता

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत जारी खेलमा हिमालयन शेर्पाविरुद्ध मनाङ मर्स्याङ्दीले अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १५औँ मिनेटमा मनाङले अग्रता बनाएको छ । मनाङका जर्सी नम्बर ७ का रोशन रानामगरले गोल गरेका हुन् ।

सुझावित समाचार