राष्ट्रपतिमा रामचन्द्रलाई मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक विषयमा विचार विमर्श र छलफल भएको बताए।

सुझावित समाचार