एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

सरकारले एकीकृत वेबसाइट व्यवस्थापन  प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। 

सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरिन्।  

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालयमातहतका विभागमा सुरु गरिएको जनाएको छ। 

कार्यक्रममा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता छ। 
 

सुझावित समाचार