आज सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु भएको छ। बैठकअघि सहभागीहरूलाई जुम्लाबाट ल्य…
१४ घण्टा अघि
काठमाडौं / सिभिल तथा यातायात इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसीले …
१५ घण्टा अघि
नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति तथा प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी…
१६ घण्टा अघि
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले तोक आदेशका भरमा नगरपालिकाको राजस्व चुहावट गरेको विषयमा कोशी प्रदेश सरकारले विवर…
१७ घण्टा अघि
हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर…
१७ घण्टा अघि
रास्वपा सांसद मनीष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति
२० घण्टा अघि
२० घण्टा अघि
२२ घण्टा अघि
१ दिन अघि
१ दिन अघि
१ दिन अघि
नयाँ पत्रिकामा स्वागत छ
नयाँ पत्रिकामा सदस्यता लिनुहोस्
पासवर्ड रिसेट गर्नुहोस्
नयाँ पासवर्ड सेट गर्नुहोस्
डा. महेशकुमार गौतम शनिबार छोराछोरी, श्रीमती र सासू–ससुरा लिएर मकवानपुरको चित्लाङतर्फ जाँदै थिए । छोराछोरीको स्कुल बिदा र आफूहरूको पनि शनिबार बिदा हुने भएकाले…