शिवरात्रिको अघिल्लो साँझ पशुपतिमा उल्लास [फोटोफिचर]

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

शिवरात्रिको अघिल्लो साँझदेखि नै पशुपति मन्दिर परिसर उल्लासले भरिएको छ। भारतका विभिन्न राज्यबाट शिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू बिहीबार नै पशुपति मन्दिर परिसर प्रवेश गरेका छन्। 

साथै पशुपति मन्दिर परिसरमा साधुसन्त, भक्तजनहरूको भीड लागेको छ। शिवरात्रिको दिन पूजाआजालाई व्यवस्थित बनाउन हजारौं स्वयंसेवक परिचालन गरिएको छ। तस्बिरमा हेरौँ शपुपति क्षेत्रमा कैद गरिएका केही दृश्यहरू :

सुझावित समाचार