केपी ओली कपको पूर्वसन्ध्यामा नेता-कलाकार फुटबल (फोटोफिचर)

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

‘केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता २०७९’ को पूर्वसन्ध्यामा आज कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण खेल भएको छ । 

खेलमा कलाकारको टोलीको नेतृत्व अभिनेता धीरेन शाक्य र राजनीतिकर्मीको नेतृत्व एमाले महासचिव शंकर पोखरेलले गरेका छन् । 

सातदोबाटोस्थित खेलमैदानमा भएको खेल केपी ओली कपको तयारीको रूपमा रहेको बताइएको छ । 

केपी ओली कप फुटबल आउँदो ११ फागुनबाट सुरु हुँदै छ । 

सुझावित समाचार