नेपालले चौथो विकेट गुमायो

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट पनि गुमाएको छ । 

क्रिजमा भर्खरै आएका अलराउन्डर कुशल मल्ल ६ रन बनाएर आउट भएका छन् । 

रुवेन ट्रम्पेलमेनको योर्करमा विकेट गुमाउनुअघि उनले ११ बल खेलेका थिए । आउट हुनुअघि ट्रम्पेलमेनको अघिल्लो योर्करमा उनले चार रन बटुलेका थिए । 

ताजा अवस्थामा नेपालले एक सय ९६ रन बनाउँदा चार विकेट गुमाएको छ ।

सुझावित समाचार