भ्यालेन्टाइन विशेष : प्रेमिल जोडीहरुले धपक्क बलेको काठमाडौं (फोटोफिचर)

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन ।

समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रुपमा मनाइँदैछ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदैछ ।  प्रेमिल जोडीहरुले  धपक्क बलेको काठमाडौंको यी तस्बिर :

तस्बिर :  न्युज एजेन्सी नेपाल 

सुझावित समाचार