तत्काल सत्तासमीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण
तत्काल सत्तासमीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्तासमीकरण फेरबदल नहुने बताएका छन्। बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने उनको भनाइ छ। ‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन,’ उनले भने।
 

See More On

सुझावित समाचार