वीरेन्द्रनगरको इत्रामखोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० स्थित इत्रामखोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । 

मृतक हुम्लाको अदानचुली गाउँपालिका– ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर– १० मा बस्दै आएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार