सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ । रासस
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु
सुझावित समाचार
सोमबार १० बजेसम्मको प्रमुख १० खबर
तर्साउने धेरै आए, तर्सिने बानी परेनः गगन थापा नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेक…
मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख घुससहित पक्राउ
काठमाडौं/ ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिँदा ३३ लाख रुपैयाँ कमिसन लिएका भक्तपुरको मध्यपुर ठिमीका प्रमुख प्रशासकीय अधिक…
जापानको राजदूतमा सिफारिस थापाले आफैँ नाम फिर्ता लिए
काठमाडौं/ जापानको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले संसदीय सुनुवाइ प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्…
पाँच सातादेखि पहिरोले खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा स्थानीयलाई सास्ती
मुगु । मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्…
भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारकाे तयारी तीव्र
काठमाडौं । सरकारले ‘गाउँगाउँमा सिंहदरबार’को अवधारणालाई कार्यान्वयन गर्दै भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै …
पाँचवर्षे कार्यकाल पूरा गर्दै कोशी प्रदेश प्रमुख खापुङ
विराटनगर/ कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पाँचवर्षे कार्यकाल पूरा गर्दैछन् । यससँगै खापुङले संघीयता कार्यान्वयनपछि स…