उपसभामुखको पहिलो निर्णय- संसदमा महिला सदस्यको भूमिका बढाउने

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। 

शपथलगत्तै संघीय संसद् सचिवालय सिंहदरबारस्थित कार्यकक्षमा पदबहाली गर्दै उपसभामुख रानाले संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तर्क्रिया कार्यक्रम गर्ने’ पहिलो निर्णय गरेकी छिन्। 

उनी यही ७ माघमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी थिइन्। 
 

सुझावित समाचार