७० जना उपसचिव र सहसचिवको सरुवा, विभिन्न जिल्लाका सिडिओ फेरिए [सूचीसहित]

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

गृह मन्त्रालयले ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। यस्तै मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत हेरफेर गरेको छ। 

मन्त्रालयले बिहीबार मात्रै पहिलोपटक सिडिओ सरुवालाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको थियाे। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका थिए।  

सुझावित समाचार