उपप्रधानमन्त्री लिङ्देन मन्त्रालय जाँदै

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

नवनियुक्त उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले पदभार ग्रहण गर्दै छन् । 

राष्ट्रपति कार्यालयमा शपथग्रहणलगत्तै पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका उपप्रधानमन्त्री लिङ्देन त्यहाँबाट सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन् । 

सुझावित समाचार