काठमाडौं प्रशासनले यी सेवामा लागू गर्‍यो ‘टाइम कार्ड’

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

सेवा प्रवाहको सहजताका लागि काठमाडौं प्रशासनले नौ सेवामा लागू गर्यो ‘टाइम कार्ड’ लागू गरेको छ। 

सेवा प्रवाहलाई सहजीकरण गर्न काठमाडौं प्रशासनले विभिन्न नौ सेवामा ‘टाइम कार्ड’ लागू गरेको हो। त्यसअन्तर्गत राष्ट्रिय परिचयपत्रदेखि मुद्दा फैसलासम्मका सेवा समेटिएका छन्। 

आजै गृहमन्त्री रवि लामिछानेले काठमाडौं प्रशासन कार्यालयमा अनुगमन पनि गरेका थिए। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले टाइम कार्डपछि लाइन घट्ने दाबी गरे। 

सुझावित समाचार