सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।  आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।

त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।     

 

See More On

सुझावित समाचार