देउवाले छोडे बालुवाटार(फोटोफिचर)

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् ।

बुढानीलकण्ठस्थित देउवा निवासमा मर्मत भइरहेकाले उनको परिवार केही दिन धुम्बाराहीस्थित भाडाकाे घरमा बस्ने जनाइएको छ । 

  

सुझावित समाचार