धोबीखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)

बुधबार, ६ पुष, २०७९
डिजिटल संस्करण
धोबीखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)

धोबीखोला किनार क्षेत्रमा गैरकानुनी रूपमा निर्माण गरिएका संरचना भत्काउँदै काठमाडौं महानगरपालिका । तस्बिर: दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले धोबीखोला किनारका अतिक्रमित संरचना हटाउन थालेको छ । 
 
काठमाडौं महानगर प्रहरीका अनुसार महानगरपालिकाको १० नम्बर वडाको धोबीखोला किनारमा रहेको देवीनगर क्षेत्रमा गैरकानुनी रूपमा बनाइएका अतिक्रमित संरचना हटाउन थालिएको हो । 

संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको छ । महानगरले डोजर प्रयोग गरिरहेको ठाउँमा ठूलो संख्यामा स्थानीय जम्मा हुने गरेका छन् । 

सुझावित समाचार