संसदीय दलको नेता छान्न कांग्रेस संस्थापनइतर समूह छलफलमा

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण
संसदीय दलको नेता छान्न कांग्रेस संस्थापनइतर समूह छलफलमा

फाइल तस्बिर

नेपाली कांग्रेसको संस्थापनइतर समूह संसदीय दलको नेताकाे उम्मेदवार चयनका लागि अहिले बैठक बसिरहेको छ। नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासहित इतर समूहका नेताहरू छलफलमा जुटेका हुन्।

पार्टीको संसदीय दलमा नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहँदा आफ्नो समूहबाट साझा उम्मेदवार उठाउन इतर समूह छलफलमा जुटेको हो। इतर समूहका नेताहरूले शेखर र गगनमध्ये एकजना मात्र संसदीय दलको नेतामा लड्न दबाब दिइरहेका छन्।

सुझावित समाचार