तस्बिरमा अटाे व्यवसायीकाे धर्ना

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

सवारीसाधनको आयात खुले पनि राष्ट्र बैंकको नीतिका कारण बिक्री गर्ने वातावरण नभएको भन्दै अटो व्यवसायीले बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

एलसी खोली गाडी आयात गर्न कायम ५० प्रतिशत नगद मार्जिन हटाउनुपर्नेलगायतका माग राख्दै उनीहरूले धर्ना दिएका हुन्। आफूहरूको माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी छ।

सुझावित समाचार