पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने सरकारको निर्णय

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण
पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने सरकारको निर्णय

फाइल फाेटाे ।

सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।

त्यसैगरी, नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर एनपिएसएएस नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति दिएको कार्कीले जानकारी दिए।

सुझावित समाचार