माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। गोरखा २ बाट विजयी भएका प्रचण्ड र सुर्खेत १ बाट विजयी भएका खड्काले भेटमा एक–अर्कालाई बधाई दिएका बताइएको छ।

बिहीबार खुमलटारस्थित निवासमै पुगेर खड्काले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटपछि आजै खड्का स्व. कृष्णप्रसाद भट्टराईको सालिकमा श्रद्धाञ्जली दिन बाँडेगाउँ पुगेका छन्।

See More On

सुझावित समाचार