आइएमई पे र बिग डिजिटलको सहकार्यमा साइबर विक अब नेपालमा

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा साइबर विक नेपालमा पनि सञ्चालनमा आएको छ ।

मंसिर १३ गतेदेखि सुरु भएको साइबर विक अफरमा ग्राहकहरूले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामान खरिद गर्न सक्नेछन् ।

यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा थप १० प्रतिशत छुट (एक हजार रुपैयाँसम्म) मात्र गर्न सकिनेछ ।

सुझावित समाचार