मोरङ ३ (१) बाट कांग्रेसका मानबहादुर निर्वाचित

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङको ३ (१) बाट काँग्रेसका मानबहादुर लिम्बु प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका दिलिपकुमार राईलाई पराजित गर्दै लिम्बु निर्वाचित भएका हुन् । 

विजयी भएका लिम्बुले १८ हजार २८६ मत पाएका छन् । पराजित राईले १३ हजार ८५८ मत पाएका छन् । राप्रपाका तीर्थबहादुर गुरुङले ६ हजार ६४१ मत ल्याएका छन् । 
 

सुझावित समाचार