गुल्मी १ मा चन्द्र भण्डारी १९१ मतले अगाडि

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

गुल्मी क्षेत्र न १ मा गठबन्धनका उमेदवार डा. चन्द्र भण्डारीले १९१ ले अग्रता लिएका छन्। 

कालीगण्डकी गाउँपालिका १, ५ वडाको मतगणना हुदा भण्डारीको २४ सय ८२ र एमालेका उमेदवार प्रदिप ज्ञवालीको २२९१ मत प्राप्त गरेका छन्। गुल्मी क्षेत्र  न १ मा ७०६१७ मत खसेको थियो।

See More On

सुझावित समाचार