बझाङमा १९ मतले एमाले अगाडि

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

बझाङमा नेकपा एमाले र एकिकृत समाजवादीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका ऐन महरले १५ हजार नौ सय ३७ मत ल्याएका छन् भने एकिकृत समाजवादीका भानुभक्त जोशीले १५ हजार नौ सय १८ मत ल्याएका छन् । महर जोशीभन्दा १९ मतले मात्रै अगाडि छन् । 

See More On

सुझावित समाचार