तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

तनहुँको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई फराकिलो अन्तरले पछि पादैै विजयी भएका हुन्।

भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन्  भने एमालेका गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे । तीन हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।
 

सुझावित समाचार