अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रायमाझीले ८ हजार एक सय ८२ मत ल्याएका छन् भने सत्तागठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पुष्पा भुसालले पाँच हजार नौ सय ९५ मत ल्याएकी छिन्  । 
 

सुझावित समाचार