बागलुङ २ मा शिक्षामन्त्री पौडेल १,३४० मतले अगाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

बागलुङ २ बाट उम्मेदवारी दिएका माओवादी नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुरुवातदेखी अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले ६,५१२ मत ल्याएका छन् । उनलाई एमालेकी मन्जु शर्माले ५,१७२ मत ल्याई पछ्याइरहेकी छिन् । ताजा मत परिणामअनुसार माओवादीका पौडेल १३४० मतले अगाडि छन् ।

पौडेल सत्ता गठबन्धनका तर्फबाट  साझा उम्मेदवार हुन् । उनलाई कांग्रेस, नेकपा एकिकृत समाजवादी र जनमोर्चाको साथ छ ।

सुझावित समाचार