तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । ३० हजार तीन सय ८२ मत गणना गर्दा कांग्रेसका शंकर भण्डारीले १४ हजार एक सय ८ मत ल्याएका छन् ।
त्यस्तै एमालेका किरण गुरुङले ११ हजार दुई सय ८६ मत ल्याएका छन् । गुरुङभन्दा भण्डारी दुई हजार ८ सय २२ मतले अगाडि छन् ।