गोरखा २मा प्रचण्ड फराकिलो मतान्तरले अगाडि, एमाले तेस्रो स्थानमा

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

गोरखा प्रतिनिधि सभा २ तर्फ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरले अग्रस्थानमा छन् ।

पछिल्लाे मतपरिणाअनुसार उनले तीन हजार सात सय ८५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी नौ सय ३५ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै एमालेका अब्दुस मियाँ ८ सय ६४ मतसहित तेस्रो स्थानमा छन् । 

See More On

सुझावित समाचार