बाग्लुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलको सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले सुरुवाती अग्रता लिएका छन्। सात सय मत गणना हुँदा कँडेलले दुई सय ५८ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका सूर्य पाठकले दुई सय ४६ मत ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले १ सय ५७ मत प्राप्त गरेका छन्।

सुझावित समाचार