बारा क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टीले अग्रता कायम गरेको छ।
नौ सय ६१ मत गन्दा जसपाका रामबाबु यादवले चार सय सात मत ल्याएका छन् भने एमालेका ज्वाला साहले तीन सय ९२ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका उम्मेदवारले ५९ मत ल्याएका छन्।