मकवानपुर २ मा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

दुई हजार तीन सय ८५ मत गणना हुँदा एमालेका महेश बर्तौलाले ८ सय ४९ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका विरोध खतिवडाले ८ सय २६ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ४ सय ६९ मत ल्याएका छन् । 
 

सुझावित समाचार