ललितपुर ३ मा पम्फाले घटाइन् मतान्तर, तोसिमा तेस्रो स्थानमा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

ललितपुर क्षेत्र नम्बर तीनमा गठबन्धनबाट उम्मेदवार माओवादीको पम्फा भुसालले एमाले उम्मेदवार अमृत खड्कासँगको मतान्तर घटाएकी छन्।

२४ सय १६ मत गन्दा एमालेका खड्काले ७८४ मत ल्याएका छन् माओवादीकी भुसालले ६९४ मत ल्याएकी छिन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिका कार्कीले ६३४ मत ल्याएर तेस्रो स्थानमा रहेकी छन्। 

भुसाल र कार्कीको मतान्तर भने ६० मतको मात्र फरक रहेको छ । प्रारम्भिक चरणको गणनामा दोस्रो स्थानमा रहेकी तोसिमालाई पछिल्लो मतगणनामा भुसालले पछाडि पारेकी हुन्।
 

सुझावित समाचार