मतदान केन्द्रमा मतदाताको उपस्थिति कम [तस्बिरहरू]

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जारी मतदानमा मतदाताको उपस्थिति कम देखिएको छ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाका मतदान केन्द्रमा भोट हाल्नेहरुको संख्या विगतका तुलनामा कम देखिएको छ। आज बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको पर्यवेक्षकहरुले बताएका छन्।

तस्बिरहरू :

सुझावित समाचार