लोकतन्त्रको महोत्सवले तान्यो किरियापुत्रीलाई

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएयता प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दोस्रोपटक निर्वाचन हुँदैछ । 

लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवमा तन्नेरी मात्र होइनन्, वृद्धवृद्धा, अपांगता भएकाहरू र अशक्त–विरामीहरूसमेत सहभागी भइरहेका छन् । यहीबीच, मकवानपुरमा दुई किरियापुत्रीले मतदान गरेका छन् । 

मकवानपुरको मनहरी गाउँपालिका– ४ पशुपतिनाथ मावी मतदान केन्द्रमा एकाघरका तीन किरियापुत्रीले मतदान गरेका हुन् । 

सुझावित समाचार