रामचन्द्रले पहिलो भोट खसालेपछि सुरु भयो मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती माविमा मतदान गरेका छन्। उनले साढे सात बजे मतदान केन्द्रमा पहिलो भोट खसालेपछि मतदान प्रकृया सुरु भएको हो। 

पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती माविको केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । पहिलो भोट खसाल्दै उनले भने, ‘यो शुभलक्षण हो ।’
 

See More On

सुझावित समाचार