कालिकोटको पञ्चकालिका मतदान केन्द्रनजिक बम फेला

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्रनजिक बम फेला परेको छ। बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। बम डिस्पोजल गर्न सेनाको टोली त्यसफर्त जाँदै छ। 

सुझावित समाचार